श्रेष्ठको कडा जवाफ ‘निमको बोट रोपेर सुन्तला फल्दैन’

काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले निमको बोट रोपेर सुन्तला फल्दैन भन्दै आदिवासी जनजाति सङ्घसंस्था सम्बद्ध केही नेताहरूको कडा आलोचना गरेका छन् । उनले यो कुरा नेपाल तामाङ घेदुङद्वारा सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सवमा शुभकामना मन्तब्य दिँदै बताएका हुन् । उक्त ल्होसार कार्यक्रममा आदिवासी … Continue reading श्रेष्ठको कडा जवाफ ‘निमको बोट रोपेर सुन्तला फल्दैन’